दृष्टिकोणः

नेपाल न्यायसेवा र अर्धन्यायिक निकायमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थागत सुदृढीकरण गर्न सघाउ पुर्याउने।

लक्ष्य:

तालिम, गोष्ठी, अन्तरक्रिया र अध्ययन अनुसन्धानको माध्यमबाट न्याय तथा कानुनका क्षेत्रमा

पेशागत दक्षता बृद्धि गर्ने।

उद्देश्यः

  • न्याय तथा कानुनका क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन तालिम सञ्चालन गर्ने।
  • अनुसन्धानमूलक लेख रचना सम्बन्धी सामग्रीहरु प्रकाशन गर्ने ।
  • न्याय तथा कानुनका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने।